ब्ल्याकबेल्ट कमिटी गठन

नेपाल गोजेरियो कराते डो संघ स्वयम्भु शाखा डोजाको ब्ल्याकबेल्ट कमिटी गठन भएको छ । केन्द्रिय समिती सदस्य तथा डोजोका मुख्य प्रशिक्षक फूर्वा सिंह तामाङको उपस्थितीमा भएको भेलाले प्रकास राइलाई संयोजक चयन गरेको छ । साजन तामाङ उपाध्यक्ष,सुजन लामा सचिव तथा रुपेस श्रेष्ठ कोशाध्यक्ष चयन भए ।
दिपा थापा दुर्गा बहादुर लोप्चन,शारदा ठकुरी,सुरेन्द्र लामा र सन्देश लामा सदस्य भए ।

Comment