उसु टोलीको बिदाई

tendii
मित्र राष्ट्र चिनको इनोर मंगोलीयमा १९ देखि २४ साउनसम्म संचालनहुने आठौं जुनियर च्याम्पियनशिपमा सहभागिताहुने उसु टोलीलाई राष्ट्रिय खेलकुद परिष्दका उपाध्यक्ष लामा टेण्डी शेर्पाले आईतवार बिदाई गरे । टोली आइतबार नै  त्यसतर्फ प्रस्थान गरेको छ । टोलीको नेतृत्व प्रताप थापाले गरेका छन् । खेलाडीमा थाउलोको छान छवाङतर्फ बिनय सिंजाली र सान्साको ५६ केजीमा राजेश चौधरी रहेका छन् । बिदाई कार्यक्रममा नेपाल उसु संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो  ।

Comment