खेलकर्मीले मनाए गुरु पूर्णीमा

guru puja44
गुरु पुणाीमा दिन विभिन्न खेलकर्मीले प्रशिक्षकलाई पुजा गर्दै पुरु पूर्णीका मनाएका छन् । यसैक्रममा राष्ट्रिय कराते खेलाडीले प्रशिक्षण केन्द्रमा पुरु पुर्णीमा मनाए । स्वयम्भु डोजोका कराते खेलाडीले स्वयम्भुमै रहेर  गुरु पुर्णीमा मनाएका डोजोका प्रमुख फूर्वा सिंह तामांगले बताएका छन् । यसैगरी, जापान गोजकाइ केन्वुकान करातेले पनि गुरु पूर्णीमा मनाएको छ ।
अखिल नेपाल टेबल टेनिस संघले पनि गुरुको संझनामा गुरु पुजाको आयोजना ग¥यो । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजित गुरु पुजामा टेबल टेनिसका पूर्व र हालका खेलाडीहरुले आफ्ना गुरुहरुलाई टिका, खादा, फुलमाला र उपहार प्रदान गरि गुरुहरु प्रति आदर गरेको टेबल टेनिस संघकी सदस्य एवं पूर्व खेलाडी सन्ध्या शाक्यले जानकारी गराईन् ।

Comment