टेनिस खेलाडीको बधाइ

photo5
महिना थाइल्यान्डको बैंककमा सम्पन्न चाङ थाइ राष्ट्रिय टेनिस च्याम्पियनसिप तथा टोयोटा राइजिङ स्टार रोड टु ओलम्पिक– २०१६ का पदक विजेतालाई नेपाल टेनिस संघले बधाइज्ञापन गरेको छ ।
चाङ थाइमा संरक्षकभूषण वज्राचार्यले स्वर्ण तथा टोयोटामा रजत जितेका थिए । उनले यु–१४ उमेरसमूहमा पदक जितेका थिए । त्यस्तै टोयोटाको यु–१६ उमेरसमूहमा सक्षम कार्कीले रजत हात पारेका थिए ।

Comment