नेपाली खेलाडी उपविजेता

nepali runner up1
थाइल्यान्डमा सम्पन्न  टोयटा बैंकक २०१५ र्सक्युटमा नोपली खेलाडीहरु उपविजयी बनेका छन् । यु¬–१६ क्याटोगोरीको फाइनलमा नेपालका सक्षम कार्की थाइल्यान्डका शिर्ष बरियताका खेलाडी संग टाइब्रेकमा हारे । राम्रो लयमा रहेका संरक्षक भुषण बज्राचार्य पनि यु¬–१४ उमेर समुहको फाइनलमा सुपर टाइब्रेकमा ८–१० ले हारे ।

Comment