नेपाली खेलाडीको जित

sachyam1
थाइल्यान्डमा जारी टोयटा बैंकक २०१५ र्सक्युटमा नोपली खेलाडीको उत्कृष्ट प्रदर्शन जारी छ । यु¬–१६ क्याटोगोरीमा नेपालका सक्षम कार्कीले थाइल्यान्डका खेलाडी दोस्रो बरियताका नटआउट डुवान्कोलाई ४–२, ४–२ ले पराजित गरे । जितसंगै सक्षम सेमिफाइनलमा प्रबेश गरेका छन् ।
राम्रो लयमा रहेका संरक्षक भुषण बज्राचार्यले पनि यु¬–१४ उमेर समुहमा पाचौ बरियताका पाथउथ साइमंकललाई ४–०, ४–१ ले हराए ।संरक्षक सक्र्युट वानका विजेता हुन् ।

Comment