संरक्षक ब्यबसायीक खेलाडी हुनेमा एटीएफ ढुक्क

Manoj Shiama
7 June, 2015 2:25 pm

samrachyak
थाइल्यान्डमा सम्पन्न एटीपी जुनियर टेनिस प्रशिक्षण अन्तरगत भएको खेलमा नेपाली युथ च्याम्पियन संरक्षक भुषण बज्राचार्यले थाइ युथ च्याम्पियनलाई ४–१,१–४,१४–१२ ले पराजित गरे । एसियाली टेनिस कार्यक्रम अन्तरगतको विशेष प्रशिक्षण कार्यक्रममा रहेको संरक्षकले पिरामिन टेनिस एकडेमीमा भएको खेलमा संरक्षकले जित हात पारे पछि यसलाई अद्धीतीय सफलतोा संज्ञा दिएको छ। भर्खरै टेनिस उदाउदै गरेको देशका खेलाडीको यो सफलताले नेपालमा उत्कृष्ट ब्यबसायीक टेनिस खेलाडी उदाउने निश्चित रहेको जनाएको छ ।