अन्नपूर्ण चेस सुरु

Manoj Shiama
5 June, 2026 3:51 pm


२१ औ अन्नपूर्ण चेस च्याम्पियनसिप शुक्रबार सुरु भयो । विद्यालयको हातामा जारी प्रतियोगितामा ५०० भन्दा खेलाडीको सहभागिता छ । पहिलो दिन यु–९ र यु–११ उमेर समूहको गरि कुल ४ स्पर्धाका छनोट खेल सम्पन्न भए ।
शनिबार दोस्रो दिन यु–१३ र १३ वर्ष माथिको समेत गरी कुल ४ समूहको छनोट खेल हुने छ । सबै समूहको अन्तिम चरणको खेल आइतबार हुने छ ।


अन्नपूर्ण चेस अन्नतरगत यस अघि महिला राष्ट्रिय च्याम्पियन तथा उमेर समूहको राष्ट्रिय च्याम्पियनसिपको समेत आयोजना भइसकेको छ ।
अन्नपूर्ण चेसका विगतको सस्करणमा नेपालका नाम चलेका स्टारहरुको सहभागिात रहि सकेको छ ।