बराबरी पछि नेपाल उपविजेता

Manoj Shiama
18 December, 2025 6:04 am


यस अघि नै फाइनल प्रवेश गरि सकेका एपिएफ र इस्टबगालको बिचमा भएको साफ महिला च्याम्पियनसिपकोे लिग चरणको अन्तिम खेल गोल रहित बराबरीमा सकिएको छ । समूह चरणमा इस्ट बंगाल १० अंक सहित पहिलो भयो भने एपिएफ ८ अंक सहित दोस्रो भयो ।


प्रतियोगितामा ५ देशका राष्ट्रिय च्याम्पियनको सहभागिता थियो ।