पोखरा र झापा बिच बराबरी

दोस्रो एनएसएल फुटबल प्रतियोगिताको शनिवार भएको खेलमा झापा एफसी र पोखरा थन्डर्सको बिचमा १–१ गोलको बराबरी भएको छ । ५७ औ सञ्जीव विष्टको गोलमा अग्रता लिएको पोखराको विरुद्धमा इन्जुरी समयको आठौँ मिनेटमा समन्दर ओचीलोभले बराबरी गोल गरेका हुन् । 

पोखराका सुरज जीउ ठकुरी खेलको म्यान अफ द म्याच घोषित भए । 

Comment