रहेनन् सामाखुसीका विधान

आफ्नो एकेडेमीमा आबद्ध विधान आले मगरको अल्पायुमै निधन भए पछि सामाखुसी फुटसलले दुख व्यक्त गरेको छ । फुटबलमा आबद्ध १३ वर्षीय आलेको शुक्रवार निधन भएको हो । एकेडेमीले विज्ञप्ति जारी गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गरेको छ । 

Comment