विहिबार देखि तेस्रो त्रियोग चेस सुरु

तेस्रो त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिता बिहीबार सुरु हुँदै छ । प्रतियोगितामा ३५ विद्यालयका १ सय ९० खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा ८ स्पर्धा समावेश गरिएको छ । 

त्रियोग अन्तर विद्यालय चेस प्रतियोगितामा नेपालका नाम चलेका खेलाडीको सहभागिता रहने छ । सो विद्यालयका प्रशिक्षक फिडे ट्रेनर तथा पूर्व दुई पटकका राष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ हुन् । 

Comment