लिगका दुवै खेल बराबरी

सहिद स्मारक लिगको आइतबार भएका दुवै खेल गोल रहित बराबरीमा सकिएको छ । त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम बिचको खेल ३–३ गोलको बराबरीमा सकियो । यसै गरी, यसै गरी मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लब बिचको खेलमा गोल रहित बराबरी भयो । 

च्यासल रङ्गशालामा भएको खेलमा नवयुग श्रेष्ठको गोलमा अग्रता लिएको आर्मीको विरुद्धमा एनआरटीले १० मिनेटको अन्तरमा तीन गोल गरेको थियो । एनआरटीका लालनुनजामाले दुई तथा जीयन एनाइसेट अमाउबुले एक गोल गरे । आर्मीका लागि दिनेश हेन्जन र सुदिल राईले गोल गरे । 

Comment