पेरिस ओपनमा सहभागी हुन नेपाली टोली त्यस तर्फ 

पेरिस ओपन कराँते च्याम्पियनसिप २०२३ मा सहभागी हुन नेपालको च्याम्पियन्स कराँते डोजोको टोली त्यस तर्फ प्रस्थान गरेको छ ।  दिगम्बर पन्त र प्रभाकार राना प्रशिक्षक रहेको टोलीमा रोजन खड्का,सोनाम लामा,मोहम्मद सेख आलम मनीषा चौधरी, युनिका मगर र सुशील पौडेल छन् । टोलीको चिकित्सकमा अनुप सिंह खड्का सुभमाकर छन् ।
प्रतियोगिता २० देखि २२ जनवरीको बिचमा हुने छ ।
Comment