नेगी र चौलागाई नर्वे तर्फ

यही २४ र २५ मङ्सिरमा नर्वेमा आयोजना हुने इन्टरनेसनल बादो फेडेरेसन आइएडब्लुएफ अन्तर्राष्ट्रिय वादो कोर्समा सहभागी हुने आइडब्लूएफएनका मुख्य प्रशिक्षक बुद्ध राज नेगी त्यसतर्फ प्रस्थान गरेका छन् । नेगीको साथमा आईडब्लुएफएनका कोशाध्यक्ष नवराज चौलागाइ पनि प्रस्थान गरेका छन् ।
नेगीले त्यहाँ प्राप्त गरेको ज्ञान नेपाली कराँतेको विकासमा लागि प्रयोग गर्ने बताएका छन् ।
Comment