शुक्रवार रोमाञ्चक खेल हुने 

१०० स्पोर्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेडका विकास खेतानले काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिपमा नेपाली  टोलीको हौसला वृद्धि गर्न सबै दर्शकका सामु अनुरोध गरेका छन् ।  घरेलु भूमिमा जारी प्रतियोगितामा नेपाल उपाधि दाबेदारको रूपमा खेल्दै छ । शुक्रवार नेपालले भारतसँग सेमिफाइनल खेल खेल्दै छ ।
शुक्रवारको सेमिफाइनलमा जित हात पारेमा नेपालले सोमबार फाइनल खेल खेल्ने छ । च्याम्पियनसिपको अर्को सेमिफाइनल बङ्गलादेश र भुटानका बिचमा हुने छ ।
Comment