१०० स्पोर्ट्सलाई ब्रोडक्रास्टीङको जिम्मा

अर्को साता काठमाडौँमा हुने दक्षिण एसियाली महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा १०० स्पोर्ट्सले टिकट र ब्रोडक्रास्टीङको जिम्मा पाएको छ । प्रतियोगितामा आयोजक नेपाल सहित भारत, बङ्गलादेश, मालदिभ्स,भुटान, पाकिस्तान र श्रीलङ्काको सहभागिता रहने छ । सो कम्पनीले डिजिटल अधिकार समेत पाएको छ ।
प्रतियोगिता ६ देश १९ सेप्टेम्बरमा दशरथ रङ्गशालामा हुने छ ।
Comment