सुनाकोठी सिटी फुटबललाई सामग्री वितरण

भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले सुनाकोठी सिटी फुटबल क्लबलाई खेल सामग्री हस्तान्तरण गरेका छन् । क्लब प्रशिक्षण मदन सुब्बाले सो सामग्री बुझेका हुन् ।
सोही हस्तान्तरण कार्यक्रममा  मेयर पोखरेलले अबको केही महिनामा भद्रपुर गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिए ।
Comment