मोटर ¥याली शनिबार

megraj govimda
तेश्रो पर्वतीय खेलकुद महोत्सव अन्तर्गत सातौं सिन्सियर सिटिजन मोटर ¥याली शनिबार हुने भएको छ ।
नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) को सहयोगमा लायन्स क्लब अफ युनाइटेड सेन्ट्रलले आयोजना गर्ने ¥याली भृकुटिमण्डपबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी धुलिखेलमा पुगेर टुंगिने आयोजक सेन्ट्रलका अमरज्योति रन्जितले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
¥यालीको दूरी ४० किलोमिटर रहेको छ । ५० वटा मोटर सहभागी हुने ¥याली सञ्चालन गर्न करिब ६ लाख २५ हजार खर्च हुने नासाका महासचिवगोविन्द भट्टराईले जनाएका छन् ।

Comment