ललीतपुुर र धनगढी राष्ट्रिय लिगमा
Manoj Shiama
12 November, 2021 9:56 pm

नेपालका परिचित महिला फुटबलकर्मीको व्यवस्थापनमा मुख्य भूमिका रहेको ललितपुर महानगरपालिकाको टोली महिला राष्ट्रिय लिगमा प्रवेश गरेको छ । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको फाइनलमा प्रवेश गर्दै ललितपुर र धनगढी उपमहानगर पालिकाले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन् ।

