दुई मन्त्रीको स्वागत, मुख्य प्रशिक्षक सम्मानित

नेपाल तेक्वान्दो सङ्घले बिहीबार दुई मन्त्रीलाई स्वागत गरेको छ । सङ्घको उपाध्यक्ष समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई स्वागत  गरेको हो ।
यसै गरी सङ्घले नेपाली तेक्वान्दोको विकासमा अहंम भूमिका निर्वाह गरेका मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठ भैरहवामा सम्पन्न सङ्घको साधारण सभामा  सम्मानित हुने कार्यक्रम रहे पनि समयमा उपस्थित हुन नसकेका कारण बिहीबार सम्मान गरिएको हो ।
Comment