भारतलाई साफ च्याम्पियनसिप फुटबलको उपाधि

भारत आठौँ पटक दक्षिण एसियाली फुटबल च्याम्पियनसिप जित्न असफल भएको छ । उपाधि जित्ने क्रममा भारतले शनिवार भएको फाइनलमा नेपाललाई ३–० ले हराएको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको सो खेलको ४८ औ मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले हेड गोल गरे भने लगत्तै सुरेश सिंहले अर्को गोल थपे । अन्तिम समयमा भारतका सहल अहमदले गोल गरे ।
Comment