नेपाल फाइनलमा प्रवेश

नेपाल साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ बङ्गलादेशसँग भएको लिग चरणको अन्तिम खेलमा १–१ गोलको बराबरी गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालका लागि अञ्जन विष्टले ८८ औ मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल गरेका थिए ।
नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो ।
Comment