नेपाल छनोट चरणबाट बाहिर

नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । मङ्गलवार तासकन्दमा भएको छनोट चरणको दोस्रो खेलमा नेपाल र हङकङ बिच गोल रहित बराबरी भयो । खेलमा नेपालले धेरै समय बल माथि नियन्त्रण राखे पनि गोल गर्न असमर्थ रह्यो ।
यस अघिको पहिलो खेलमा नेपाल फीलीपीन्ससंग पराजित भएको थियो ।
Comment