पलेसा सम्मानित

गोल्फुटारमा भएको कार्यक्रममा पलेसालाई नगद ७ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्र प्रदानद्वारा सम्मान गरिएको थियो ।
प्रशिक्षक रञ्जन श्रेष्ठ र १३ औँ सागका स्वर्ण विजेता सक्षम कार्कीलगायतले उनीहरूलाई सम्मान गरे ।