राजेन्द्रलाई गल्फ उपाधि

golf
वार्षीक एसिया एनर्जी सेक्यूरिटी कप गल्फ प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीको उदघाटन प्रमूख अतिथी प्रधान सेनापति गौरव सम्सेर जगं बहादूर राणाले गरेका थिए ।
गोकर्ण गल्फ रिसोर्टमा भएको वार्षीक एसिया एनर्जी सेक्यूरिटी कप गल्फ प्रतियागीताको उपाधी एसएसपी राजेन्द्र श्रेष्ठले जिते । स्टेबल फोर्ड ३ बाइ ४ ह्यान्डीक्याप फरम्याटमा भएको प्रतियोगीतामा कूल ३६ अकं जोडेका राजेन्द उपाधी हात पारे । कूल ३६ अकं जाडेका राजेन्द्र फ्रन्ट नाइनमा १९ र ब्याक नाइनमा १३ अकं जोडेका थिए । प्रतियोगीतामा समान ३६ अकं बटूलेका विजय बहादूर श्रेष्ठ काउन्ट ब्याकको आधारमा उप विजेता सिमित भए । विजयले फ्रन्ट नाइनमा १९ र ब्याक नाइन १७ स्कोर गरेका थिए ।महिलातर्फ कूल ३१ स्कोर बटूलेकी रेखा घिमिरे विजेता बनिन । रेखाले फ्रन्ट नाइनमा १३ र ब्याक नाइनमा १८ स्कोर गरेकी थिइन ।
बेस्ट ग्रसको उपाधी भने टासी घले ले हात पार । कूल ३० स्कोर कार्ड बनाएका टासीले फ्रन्ट नाइन १९ र ब्याक नाइनामा १३ स्कोर गरेका थिए ।
प्रतियागीतामा लङ्गेस्ट ड्राइभ इन्द्रेक मानिक र क्लोजेस्ट टू द पिनको उपाधी जोसेफ नाथनले हात पारे ।
लङ्गेस्ट ड्राइभको उपाधी हात पारेका इन्द्रेक मानिकले २ सय ५१ यार्ड प्रहार गरेका थिए ।े
एक दिने व्यवसायी आङछिरिङ शेर्पा, अन्तराष्ट्रीय विशिष्ट व्यक्तित्व तथा बाह्य र आन्तरिक शुरक्षाका विशष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
कूल ४५ खेलाडीको सहभागीता रहेको प्रतियागीताका विजय खेलाडीहरुलाई प्रधान सेनापति गौरव सम्सेर राणा, भारतका तत्कालिन प्रधान सेनापति जे.जे सिहं, एपीपीका जनरल डाइरेक्टेर ह्यारी ढवल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सूह्यीद घिमिरे लगायतले गरे ।

Comment