इराकसँग नेपालको हार

इराकसँगको मैत्रीपूर्ण खेलमा ६–२ ले पराजित भएको छ । कुनै समय नेपाल २–१ ले अघि रहेको थियो । साात्र मिनेटमा अग्रता लएको इराकका अहमद इब्राहिम खलादले आत्मघाती गोल गरे । पहिलो अन्तर्राष्ट्रिय खेल खेली रहेका मनीष डाँगीको गोलमा नेपालले अग्रता लिए पनि इराकले पूवाद्र्धमा नै थप तीन गोल गरेर अग्रता लिएको थियो ।
उत्तरार्द्धमा इराकले थप दुई गोल गरेको थियो । उत्तरार्द्ध नै नेपालले सन्तोष तामाङ, नवयुग श्रेष्ठ र मनीषको स्थानमा सुनिल बल, अभिषेक रिजाल र विशाल राईलाई मैदान प्रवेश गराएको थियो ।
कुवेत प्रस्थान गरे पछि नेपालले चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग खेल्ने छ ।
Comment