नेपाली चेसमा अर्को शोक

नेपाली चेसमा अर्को शोक परेको छ । पूर्व चेस खेलाडी , प्रशिक्षक तथा आर्बीटर विजय थापाको निधन भएको छ । उनको निधन भएको नेपाल बुद्धिचाल सङ्घका  महासचिव हेराकाजी मर्हजनले जानकारी दिए ।
थापाको निधनले नेपाली चेसमा ठुलो क्षति पुगेको जनाउँदै सम्पूर्ण चेसकर्मीले दुख व्यक्त गरेका छन् । पछिल्लो समय मोरङमा स्थानीय स्तरमै चेसको विकास गर्न उनी सक्रिय रहेका थिए ।
Comment