कोरोनाका कारण चेस खेलाडीको निधन

कोभिड १९ को महामारीले अवस्था भयावह बन्दै गएको समयमा नेपाली चेस जगतले क्षति बेहोरेको छ । ताप्लेजुङका चेस खेलाडी प्रेम हाङ लिम्बुले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । लिम्बुको निधनमा नेपाली चेसकर्मीहरूले गहिरो दुख व्यक्त गरेका छन् ।
पछिल्लो केही वर्ष ताप्लेजुङमा चेस खेलको गतिविधि बढी रहेको समयमा प्रेम पनि सक्रिय थिए ।
Comment