सिंखाकारले दिए राजीनामा

सुरेन्द्र सिंखाकारले एन्फा रेफ्री समिति सदस्यबाट राजीनामा दिएका छन् । उनको राजीनामा पत्रमा नीति नियम र विधान अनुसार नचलेको आरोप लगाइएको छ । साथै उनले राम्रा र सिनीयर रेफ्रिहरुको अपमान हुने काम समेत भएको जनाएका छन् ।
Comment