एभरेस्टमा निःशुल्क स्वास्थ्य शिविर

एभरेस्ट मार्सल आर्ट प्रशिक्षण केन्द्र कालीमाटीले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो शिविरबाट १ सय १० जना लाभान्वित भएका छन् । सो मार्सल आर्ट केन्द्रले खेलाडीलाई स्तरीय प्रशिक्षण समेत दिँदै आएको छ ।

Comment