माउन्ट गौरी शंकरमा पेटी परीक्षा

माउन्ट गौरी शङ्कर स्कुलमा कराँतेको जुनियर बेल्टको पेटी परीक्षा सम्पन्न भएको छ । विद्यालयका कराँते प्रशिक्षक चन्द्र बहादुर खड्काले दिएको जानकारी अनुसार ६० जना विद्यार्थीको परीक्षामा पुरुष तर्फ रोहण थापा मगर र महिला तर्फ पुरुष तर्फ पुनम तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।
सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकृष्ण बल र कराँते प्रशिक्षक राम कुमार थारुको उपस्थिति थियो ।

Comment