गोजुरियोका प्रकास सम्मानीत

बिगत लामो समय देखि खेलकुद क्षेत्रमा सक्रिय राष्ट्रिय गोजुरियो कराते दो संघका महासचिव प्रकास चन्द नेपाल भ्रमण वर्ष २०२० मा फोकस नेपालले आयोजना गरेको कार्यक्रममा सम्मानीत भएका छन् ।

गुरुकुल सिक्युरिटी सर्बिसेसका अध्यक्ष चन्द यौन हिंसा विरुद्धको अभियान अन्तर्गत दस हजार बन्दा बढि महिला हरु लाई निसुल्क आत्मरक्षाको तालिम दिन सफल भएकाले पूर्व प्रधानन्यायाधीश तथा मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा फोकस नेपालले सम्मान गरेको हो ।

Comment