विप्लवलाई स्वर्ण पदक

१३ औ दक्षिण एसियाली खेलकुद अन्तरगत ८४ किलो माथिको तोल समुहमा नेपालका विप्लव लाल श्रेष्ठले स्वर्ण पदक जिते । उनले फाइनलमा मोहम्मद बाजलाई ६–५ ले हराए । सो स्पर्धामा बंगलादेशका मोहम्मद अतकुर रहमान र श्रीलंकाका मगोना गमारालागे सुमेडा विमलासीरीले काश्य पदक जिते ।

Comment