दिवसले जिते रजत पदक


पुरुष ८४ किलो तौल समुहमा नेपालका दिवस श्रेष्ठले रजत पदक जिते । फाइनलमा उनी उनी पाकिस्तानका अवाइस मोहम्मदसंग २ –२ अंकको बराबरी भएको समयमा अन्तिम सेकेन्डमा अयोग्य घोषित भए पछि पाकिस्तानले स्वर्ण जितेको हो । सो स्पर्धामा बंगलादेशका मोहम्मद रामजान र श्रीलंकाका जयकोडी, आर्चींगे, कविन्डु,लक्षसिथा जयकोडीले काश्य पदक जिते ।

Comment