पुरुष टिम कातामा स्वर्ण पदक

१३ औ दक्षिण एसियाली खेलकुद अन्तरगत नेपालले करातेको पुरुष टिम कातामा स्वर्ण पदक जितेको छ । एकल कातामा स्वर्ण पदक जितेका मन्डेकाजी सहित प्रविण र महसुस सम्मीलीत नेपाली टिमले अदिकारी मुदासिंगे,थलामाडिले गेडारा र वारानुकालाउसारिया सम्मीलीत श्रीलंकाको टोलीलाई २५.५४–२५.२८ले हराउदै स्वर्ण पदक जितेको हो । सो स्पर्धामा बंगलादेश र पाकिस्तानले काश्य पदक जिते ।
सो स्पर्धामा बंगलादेश र श्रीलंकाले काश्य पदक जिते ।

Comment