गोजुरियो कराते संघको आयोजनामा काठमाडौ ओपन कराते

नेपाल गोजुरियो कराते संघको आयोजनामा काठमाडौं ओपन कराते च्याम्पियनसीप सोमबार सम्पन्न भयो । उक दिने प्रतियोगिताको सोमबार प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्टले प्रतियोगिताको उदघा्टन गरे । उद्घाटन समारोहमा विदेशी तथा नेपाल टोलीका प्रतिनिधी, नेपाल गोजुरियो कराते संघका महासचिव बिआर मित्र र राष्ट्रिय गोजुरियो कराते संघका अध्यक्ष गणेश कार्की लगायतको उपश्थिती थियो ।
४२ स्पर्धा रहेको प्रतियोगितामा ५ देशका ४ सय ५० खेलाडीको सहभागिता रहेको आयोजक सस्थाका सचिव सानुबाबु गीरीले जानकारी दिए ।

Comment