काठमाडौंका विद्यालयमा निशुल्क प्रशिक्षण हुने


काठमाडौ जिल्ला खेलकुद विकास समितीले जिल्लाका समुदायीक विद्यालयमा निशुल्क प्रशिक्षण दिने भएको छ । १५ माघ देखि सुरु हुने प्रशिक्षणका लागि सबै विद्यालयले आफ्नो इच्छा लागेको खेलका बारे जानकारी दिन र सम्पर्क गर्न जिल्ला खेलकुद विकास समितीले अनुरोध गरेको छ । विद्यालयले जानकारी गराए पछि जिखेबीसले प्रशिक्षकको ब्यबस्गा गर्ने छ ।

Comment