गोदावरी मेयर कप शनीबार


अल नेपाल वादोकाइ कराते एसोसीएसन र आइडब्लु एफकोे आयोजनामा प्रथम गोदावरी मेयर कप कराते प्रतियोगिता शनीबार हुने भएको छ । प्रतियोगिताको संयोजक राजु मर्हजन रहेका छन् भने गोदावरी नगरपालीकाका मेयर गजेन्द्र मर्हजनको प्रमुख आतीथ्यमा कार्यक्रम हुने छ । प्रतियोगितामा १८ डोजोको २२० जना खेलाडी सहभागि हुने छन् । प्रतियोगितामा कुमुते तर्फ १८ तथा महिला र पुरुषका एकल काता समाबेश गरिएका छन् ।

Comment