मणीको ध्यानाकर्षकण
Manoj Shiama
12 October, 2018 10:43 am
अखिल नेप नेपाल फुटबल संघ(एन्फा)का पूर्व बरिष्ठ उपायक्ष मणी कुबँरले केही दिन अघि एन्फा निवाृचन बहिस्कार गरेको सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपश्थित हुनेर्लाइ एन्फाले सोधेको स्पष्टिकरणमा ध्यानाकर्षण जनाउदै विज्ञप्ती जारी गरेका छन् । उनले एसीयाली फुटबल महासंघले नेपाली फुटबलको बर्तमान नेतृत्वमाथि निर्वाचनमा अनियममिता भएको आधारमा कार्बाह ीगर्ने दावी समेत गरेका छन् ।