दुइ नेपालीले जिते काश्य

सिंगापुरमा भएको ३८ औ अन्तराष्ट्रिय गोजुकाइ कराते प्रतियोगितामा नेपाल ओकीनावा सुरेन काइ सोरीन करातेका खेलाडीले दुइ काश्य पदक जितेका छन् । संघका सल्लाहकार राम श्रेष्ठ बोसले दिएको जानकारी अनुसार आर्यन रञ्जितले ८ देखि ९ बर्ष उमेर समुह तथा ७५ किलो भन्दा माथिको तौल समुहका सागर शाहीले काश्य पदक जितेका हुन् । टोलीका प्रशिक्षक सञ्जय रञ्जित थिए ।

Comment