उज्वलको अर्को कीर्तिमान


अमेरिकामा रहेका नेपाली कराते खेलाडी उज्वल ठकुरीले अर्को एक कीर्तिमान सहित गीनीज बुकबाट अर्को प्रमाणपत्र पाएका छन् । यस अघि भेन्डम स्टाइलमा ६३.४९ किलो तौल उचालेर कीर्तिमान कायम राखेका उनले सो भंग गर्दै ६३..६३ किलोको भार उचालेका हुन् । पाचौ डानका ठकुरीले यस अघि भान्डम स्टाइलको काताको प्रादुर्भाव गरिसकेका छन् भने ब्रेकिङमा पनि थुप्रै किर्तिमान कायम गरेका छन् ।
यस पटक भने ४ नोभेम्बरमा टालेडो ओहीयोमा यो सफलता पाएका उनले गीनीज बुकबाट २ मार्चमा प्रमाणपत्र पाएका हुन् ।

Comment