समाज कल्याण सफल
Manoj Shiama
29 August, 2017 10:41 pm
समाज कल्याण खेलकुद केन्द्रले उत्तरभेगीय गजराज जोशी स्मृति फुटबल प्रतियोगितामा मंगलबार सफलता हात पारेको छ ।
समाज कल्याणले धापासी देउराली युवा क्लबलाई १–० गोलले पराजित ग¥यो । सुनील थापा मगरले निर्णायक गोल गरे । सुनील नै खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।