वादोरियोको गुरु पूजा

Manoj Shiama
10 July, 2017 6:37 am

 ललितपुर र भक्तपुर जिल्ला वादोरियो कराते डो संघले आइतबार गुरु पूजा मनाएको छ । बसुन्धारामा भएको कार्यक्रममा ब्ल्याकवेल्ट कमिटीका अध्यक्ष सूर्य राई, आयोजकका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका महासचिव हरिशरण केसीको सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए ।