नेपाल र यमनविच बिच बराबरी

Manoj Shiama
13 June, 2017 10:16 pm

एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल र यमनबीचकोे खेलमा गोल रहित बराबरी भएको छ ।
यमनसँगको खेलअघि तयारी भन्दै एक साता अघि भारतमा खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको थियो । यमनले भने समूहको पहिलो खेलमा ताजिकिस्तानलाई हराइसकेको छ ।