विवेकको सनसनी कायम

bibek thing1
भारतको नया दिल्लीमा जारी १३ औ पाश्र्वनाथ बुद्धीचाल प्रतियोगितामा नेपालका विवेक लामाले अन्तराष्ट्रिय मास्टर गोखाले चन्द्रशेखरलाई पराजित गरेका छन् । दुइ चरणको समाप्तीमा विवेकको १.५ अंक छ । तेस्रो चरणमा उनले अर्का भारतीय आइएम आर भुवनेससंग खेल्ने छन् । दोस्रो चरणमा मरन के सेथी(२१०४)लाई हराएका छन् । सुजेन्द्र श्रेष्ठले साुहल श्रीबास्तबलाई हराए । तेस्रो चरणमा हिमालले कृष्ण तेजा तथा सुजेन्द्रले परब रितीज्बको सामना गर्ने छन् ।
सुमन राइ अथर्ब गोदबोले तथा गोबीन्द खड्का डब्लुएफएम मोनीसा जिकेसंग पराजित भए ।

Comment