मनीकला ११ औ स्थानमा


फीनल्यान्डमा भएको पाँच किलो मिटर क्रसकन्ट्री स्की रेसमा नेपालकी मनीकलाले ११ औ स्थान हात पारेकी छिन् । स्की र अल्ट्रा रेसमा सक्रिय मनीकला रेसको बाटो रमाइलो भएको र आफूले सक्दो राम्रो गर्ने प्रयास गरेको बताइन्। फीनल्यान्डमा आर्टीक पोलार सर्कल नजीक रहेकी मनीकलाले यसको लगत्तै रुषको सिमा नजीक अर्को प्रतियोगितामा सहभागिता जनाउने छिन् ।

Comment