मनीकला फीनल्यान्डतर्फ

अल्ट्राधाबीका तथा स्की खेलाडी मनीकला राइ बुधबार फीनल्यान्ड जादै छिन् । उनी त्यहाँ हुने तीन वटा स्की रेसमा सहभागी हुन आर्टीक पोलार सर्कल नजीकै पुग्ने छिन्। उनले १४ अप्रिलमा ५ किलो मिटर रेसमा सहभागि हुने मनीकलाले १५ अप्रिलमा रुषको सिमा नजीक ३.५ किलो मिटर रेसमा सहभागिता जनाउने छिन्।
त्यस पछि उनी ५ किलोर फ्रिस्टाइल स्कीमा सहभागि हुन स्वीडेन जाने छिन् ।

Comment