संकटासंग रुपन्देहीको हार

Manoj Shiama
22 February, 2017 7:56 pm

संकटा क्लब १९ औ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । बुधबार भएको खेलमा संकटाले रुपन्देहीलाई २–१ ले पराजित ग¥यो । संकटाका लागि अनील गुरुङ्गले दुवै गोल गरे ।