धरानको सडनडेथमा हार
Manoj Shiama
17 February, 2017 8:20 pm
बुढा सुब्बा गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबले धरान फुटबल क्लबलाई सडज डेथमा पराजित गरेको छ । १७ औ मिनेटमा धरानका राजु राइले गोल गरे पनि इन्जुरी समयमा पुलिसका विक्रम धिमालले बराबरी गोल गरेका थिए । सडन डेथमा धरानमा विवेक राइ गोल गर्न असफल रहेका थिए ।